वि.सं:
नेपाल संवत: ११४६ सिल्लाथ्व पञ्चमी - ५
|
१. आयोजनाको उद्देश्य :-
|
भरी नदीको ४० घ.मी. पानीलाई १२.२ कि.मी. लोमो सुरुङबाट बबई नदी नदीमा पथान्तरण गरी बबई सिंचाइ आयोजना मार्फत बर्दिया र बाँके जिल्लाहरुमा कूल ५१,००० हेक्टर जमीनमा वर्षैभरी सिंचाइ सुविधा पुन्याउने प्रमुख उद्देश्य रहेको यस आयोजनाबाट ४६.८० मेगावाट जल विद्युत समेत उत्पादन गरी देशको ऊर्जा क्षेत्रमा थप योगदान पुयाउने। |
|
२. सेवाको प्रकार: |
भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाले सुर्खेत जिल्लाको भेरीगंगा न.पा., चिप्लेमास्थित भेरी नदीको पानीलाई बाँध बाँधी १२.२ कि.मी. लामो सुरुङ मार्फत बबई नदीमा पानी पथान्तरण गर्ने। |
|
३. यस आयोजना बाट लाभान्वित हुने क्षेत्रहरु :- |
बाँके र बर्दिया जिल्लाहरु।
|
|
४. सेवाको गुणस्तर :- |
निर्दिष्ट भए अनुरुप विश्वशनीय र भरपर्दो। |
|
५. सूचना सम्म पहुँच :- |
व्यक्तिगत सम्पर्क, कार्यालयको सूचना पाटी, पत्रपत्रिका, टिभी, एफ.एम. रेडियो, एवं वेबसाइट, इमेल, सामाजिक संजाल । |
|
६. उजुरी गर्ने प्रकृयाहरु :- |
मौखिक वा निवेदन दिएर, इमेल मार्फत । |
|
७. सेवा वापत लाग्ने दस्तुर :- |
नेपाल सरकारको सिंचाइ नीति, नियममा उल्लेख भए अनुसार। |
|
८. सेवा उपलब्ध हुने:- |
यस आयोजना अन्तर्गत हेडवर्क्स को डुबान क्षेत्र र बबई नदीमा निर्माण हुने पावरहाउस क्षेत्रमा नदी नियन्त्रण, सडक, सिंचाइ कुलो, लिफ्ट सिचाइ, खानेपानी लगायतका कार्यक्रमहरु आवश्यकता अनुरुप संचालन गराउने। आयोजनाबाट प्रत्यक्ष वा अप्रत्यक्ष रुपमा प्रभावित समुदायमा विभिन्न सीप विकास तथा क्षमता अभिवृद्धिका विभिन्न कार्यक्रमहरु संचालन गराउने। आयोजनाबाट अधिग्रहण भएका जग्गाको मुआब्जा वितरण तथा उपलब्ध गराउने। |
|
९. सम्बन्धित ऐन नियमहरु :- |
जलस्रोत ऐन, सिंचाइ नीति एवं नियमावली, आर्थिक कार्यविधी तथा वित्तीय उत्तरदायित्व नियमावली, सार्वजनिक खरिद ऐन एवं नियमावली तथा जग्गा प्राप्ति ऐन र अन्य प्रचलित नियमहरु। |
|
१०. लाग्ने समय :- |
कामको प्रकृति अनुसार । |
|
११. गुनासो सुनुवाइ र समाधान व्यवस्था :- |
गुनासोको आधारमा तुरुन्त सुनुवाइ गरी समाधानको लागि यथाशिघ्र पहल गरिने।
|
|
१२. गुनासो सुन्ने अधिकारी :- |
भरत पाठक, सिनियर डिभिजनल ईन्जिनियर |
|
|
083-525438 |
|
१३. कार्यालयको फोन नं.:- |
01-5522161 (सम्पर्क कार्यालय जावलाखेल, ललितपुर। |
|
|
९८५८०७८७८१ (सूचना अधिकारी) |
|
१४. वेवसाइट :- |
www.bbdmp.gov.np |
|
१५. इमेल :- |
bbdmpp@gmail.com, bbdmp.nepal@gmail.com |